एनआरएनएको सांगठनिक पुर्नरसंरचना सम्बन्धी प्रस्ताव सर्वसम्मतबाट पारित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन लगायत एक दूरगामी महत्व राख्ने प्रस्ताव पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार अनलाइन कन्फ्रेन्स कल मार्फत सम्पन्न अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) को बैठकले सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन प्रकृया, इलोक्ट्रोनिक्स मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा हुने पुनर्संरचनाको सम्वन्धी … Continue reading एनआरएनएको सांगठनिक पुर्नरसंरचना सम्बन्धी प्रस्ताव सर्वसम्मतबाट पारित